• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: हवाइजहाजबाट...


माग्ने बुढो पहिलो पटक हवाईजहाज चढेछ । उसले
सुनेको रहेछ कि हवाईजहाजबाट तल हेर्दा मान्छे
कमिला जत्रै देखिन्छ भनेर । एकछिन पछि झ्यालबाट हेरेर
भनेछ: हो त रहेछ । हवाइजहाजबाट मान्छे कमिला जत्रै
देखिने रहेछ ।
.
.
.
.
.
.
.
.
.
.
छेउमा बसेको मान्छेः ए दाई त्यो कमिला नै हो ।
हवाइजहाज अझै उडेको छैन ।